MENU

सिभिल बैंकमार्फत भारतबाट नेपालमा रकम पठाउन सहज

patan-college

अन्नपूर्ण आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

काठमाडौं  : सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेड बीच रकम आदान प्रदान गर्नेबारे दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल श्रीरमनबीच हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने पनि बैंकले जनाएको छ । भारतको प्रतिष्ठित नीजि क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुईहजार शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब यी शाखा मार्पmत सिभिल बैंकका ५६ शाखामा सहजै रकम पठाउन सकिने छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost