MENU

सुविधायुक्त रेड्मी फाइभ प्लस बजारमा

patan-college

अन्नपूर्ण आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

काठमाडौं  : विश्व प्रसिद्ध चिनिया कम्पनी साओमीले विश्वबजारमा स्मार्ट फोन र विभिन्न इलोक्ट्रोनिक सामग्रीको डीजाइन, उत्पादन र प्रवद्र्धन गदै आएको छ । सन् २०१० अप्रिल ६ मा स्थापित यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनी रुपमा स्थापित छ । यस कम्पनीले २०१५ को अन्त्य सम्ममा ७ करोड स्मार्ट फोन विक्री गर्न सफल भएको थियो ।

वत्सल इम्पेक्स प्रा.लि.ले नेपाली बजारमा रुचाइएको एमआइ ब्राण्डको रेड्मी सेरीज अन्र्तगत रेड्मी फाइभ प्लस बजारमा उपलब्ध गराएको छ । सस्तो मूल्यमा गुणस्तरीय एवं सुविधायुक्त फोनको प्रवद्र्धन मूल्य २३ हजार चार सय ९९ रहेको छ । उक्त फोनमा फोर जी सेवा पनि उपलब्ध छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost