MENU

हट बनिन् नागिन

patan-college

अन्नपूर्ण सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

मुम्बई : टीभी सिरियलकी ‘नागिन’ मौनी रायले बलिउडमा पाइला टेकेकी छन् । उनले अक्षय कुमारसँग फिल्म ‘गोल्ड’ को सुटिङ पूरी गरेकी छन् । मौनी टीभी सिरियलकी हटेस्ट अभिनेत्रीका रूपमा चिनिन्छिन् । आफ्नो डेब्यु फिल्म नै सुपरस्टार अक्षय कुमारसँग गरेका कारण पनि उनी अहिले बलिउडमा चर्चामा छिन् ।

उनले हालै सोसल मिडियामा आफ्ना हट फोटो पोस्ट गरेकी छन् । यिनै फोटोका कारण पनि उनी फ्यानमाझ चर्चामा छिन् । मौनीले हालै अफ्नो हट फोटो सुट पनि गरेकी छन् । यी फोटोमा उनी निकै कामुक देखिएकी छन् ।

एक तस्बिरमा उनले रातो ब्याकलेस गाउन लगाएकी छन् । बोल्ड मेकअपका साथ ठूला ओठहरू कामुक छन् । अर्को तस्बिरमा उनले सेतो लेहेँगा र चोली लगाएकी छन् । ‘गोल्ड’ पछि उनी रणवीर कपुर र आलिया भट्टको ब्रह्मास्त्रमा पनि देखिने भएकी छन् । एजेन्सी

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost