MENU

युनाइटेड डिस्ट्रिव्युर्टस नेपाल र सेल्सबेरी डिपार्टमेन्ट स्टोरको उपभोक्ता अफर

patan-college

अन्नपूर्ण सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

काठमाडौं  : युनाइटेड डिस्ट्रिव्युर्टस नेपाल प्रा.लि र सेल्सबेरी डिपार्टमेन्ट स्टोरको सहकार्यमा सञ्चालित एक केजी एरियल किन्दा एलजी वासिङ मेसिन जित्ने अवसर उपभोक्ता अफर अन्तर्गत भाग्यशाली विजेतालाई सेल्सबेरी डिपार्टमेन्ट स्टोर सातदोबाटोमा पुरस्कार वितरण गरिएको छ ।

उक्त कार्यक्रममा विजेतालाई सेल्सबेरी डिपार्टमेन्ट स्टोरका महाप्रबन्धक सी.एन पौडेल र युनाइटेड डिस्ट्रिव्युटर्स नेपाल प्रा. लि. का महाप्रबन्धक डिवेन्दु दाश गुप्ता ले पुरस्कार प्रदान गरे ।

विजेताहरु

सुनिलकुमार महतो, कुसुन्ती ललितपुर
गीता भट्टचन, हात्तीगौंडा
राजी प्रधान ताहाचल, काठमाडौं
सर्यु श्रेष्ठ धापाखेल, ललितपुर

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost