MENU

हेटौँडाको एन्जिल मेडिकलले जित्यो एक लाख

patan-college

अन्नपूर्ण सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

काठमाडौंः अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट हेटौडाको एन्जिल मेडिकलले नगद एक लाख रुपैयाँ जितेको छ ।

नेपाल इन्भेष्टस् फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले सोमवार गरेको लक्की ड्रबाट रसिद नम्बर १२४४१ को एन्जिल मेडिकलले नगद एक लाख रुपैयाँ उपहार जितेको हो । हरेक दिन गरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आइरहेको छ ।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्लर्ड प्रेसर मेसिन(बिपी मेसिन¬) उपहार पाउँछन् । साथ हरेक दिन १ जना बार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद १ लाख रुपैयाँ समेत उपहार पाउछन् ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost