MENU

नौ फोटोमा हेर्नुहोस्, टुँडीखेलबाट सेनाको आतिसवाजी

patan-college

अन्नपूर्ण मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

काठमाडौँः माओवादीहरुले जनयुद्ध दिवस मनाइरहँदा नेपाली सेनाले राजधानीको टुँडीखेलमा सेना दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले विभिन्न युद्ध कौशल, तथा खेल गतिविधि समेटेर सेना दिवसलाई भब्य बनाएको हो ।

विभिन्न सांस्कृति कार्यक्रम पनि गरेको सेनाले मंगलबार साँझ परेपछि आतिसवाजी गर्यो । जुन राजधानीका धेरै स्थानबाट रमित लाग्दो देखिएको थियो ।

हेर्नुस् ९ फोटो : 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost