MENU

धनगढीको हिमाल होटलले जित्यो एक लाख

patan-college

अन्नपूर्ण बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट धनगढीको हिमाल होटल एन्ड लजले नगद एक लाख रुपैयाँ जितेको छ। यूमिडिजी मोबाइलका सिईओ दीपेन्द्र राजभण्डारीले बुधबार गरेको लक्की ड्रबाट रसिद नम्बर १४६३२ को हिमाल होटल एन्ड लजले नगद एक लाख रुपैयाँ उपहार जितेको हो। हरेक दिन गरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आइरहेको छ।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको बार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्लर्ड प्रेसर मेसिन(बिपी मेसिन) उपहार पाउनेछन। साथ हरेक दिन १ जना बार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद १ लाख रुपैयाँ समेत उपहार पाउछन्।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost