दशैंको विशेष परिकार ढिक्रि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु समुदायका भान्सामा पाक्दै गरेको दशैंको विशेष परिकार ढिक्रि । चामलको पिठोलाई बाफमा पकाएर ढिक्रि बनाउने गरिन्छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, रासस
प्रतिक्रिया दिनुहोस !