काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निार्णय बदर गरेसँगै सडकमा खुसीयाली मनाउन थालिएको छ । मंगलबार साँझ सर्वौच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटको निर्णय बदर गरे लगत्तै सडकमा खुसीयाली मनाइएको हो ।
मंगलबार साँझ विवेकशील साझा पार्टीको आयोजनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । तस्बिर : सुनिता डंगोल