MENU

मैले देखेको सुुुुन्दर नेपाल

अन्नपूर्ण आइतवार, जेठ २१, २०७४ 25380 पटक पढिएको

Share This

म म्यान्मारमा बस्छुुुु । यो वर्ष वैशाख महिनामा म बाबाआमासँग नेपाल घुुुुम्न गएको थिएँ । यतिखेर हाम्रो वसन्त ऋतुुुुको लामो छुुुुट्टी हुुुुन्छ । मेरा काकाकाकी र हजुुुुरआमा पनि हामीसँगै नेपाल घुुुुम्न जानुुुुभयो ।

हामीले दुुुुई हप्तासम्म नेपाल भ्रमण ग¥र्याैं । जहाजबाट हामी काठमाडौं उत्रियौं । राजधानी भए पनि यो धुुुुलाम्मे रहेछ । हामी धेरै समय काठमाडौंमै बस्यौं । पोखरा काठमाडौंभन्दा सानो भए पनि सुुुुन्दर र सफा लाग्यो । पोखरामा ताल र हिमाल देखेर खुुुुसी भएँ । हेरिरहुुुुँ लाग्ने सेता र सुुुुन्दर हिमाल रहेछन् । हामी पोखरामा तीन दिन बस्यौं । त्यसपछि हामी लुुुुम्बिनी गयौं । लुुुुम्बिनी समथर परेको ठाउँमा रहेछ । अहो ! गर्मी पनि कति धेरै । म्यान्मारको जस्तै गर्मी रहेछ ।

गौतम बुुुुद्ध जन्मिएको ठाउँ निकै रमाइलो लाग्यो । बाबाआमा पनि लुुुुम्बिनी पुुुुगेपछि निकै खुुुुसी देखिनुुुुभयो । त्यहाँ थाइल्यान्ड र हाम्रो देशका गुुुुम्बा पनि रहेछन् । त्यहाँबाट फर्कंदा बाटोमा पर्ने मनोकामना र देवघाटको पनि दर्शन ग¥यौं । त्रिशूली र कालीगण्डकी मिलेको ठाउँमा देवघाट रहेछ । त्यहाँ ठूलाठूला मन्दिरहरू र आश्रम देख्यौं । हामी पशुुुुपतिनाथ, गोकर्ण, बौद्धनाथ, स्वयम्भूनाथ पनि घुुुुम्यौं । हामी चन्द्रागिरिमा शिवजीको मन्दिरमा गयौं । केबुुुुलकार चढ्दा कस्तो आनन्द आउँदो रहेछ । पाटन, भक्तपुुुुर र काठमाडौंका दरबार घुुुुम्यौं । त्यति नजिकै पनि तीनवटा राज्य थिए रे । मलाई निकै अचम्म लाग्यो।

हामी नेपालमा जंगल पनि घुुुुम्यौं । त्यहाँ ठूलाठूला जनावर र चराचुुुुरुंगी थिए । नेपालमा रहेका हाम्रा इष्टमित्रलाई पनि भेट्यौं । उहाँहरूलाई भेट्दा हजुुुुरआमा र बाबाआमा निकै खुुुुसी देखिनुुुुहुुुुन्थ्यो । मैले कहिले नदेखेका आफन्तहरूलाई चिन्न पाएँ । उहाँहरूसँग फोटो पनि खिच्यौं । मलाई नेपाल निकै रमाइलो लाग्यो ।
जयन आचार्य
कक्षा : ५
नेपाली भाषा कक्षा : ४
यांगुुुुन, म्यान्मार

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100