MENU

सलमान र रणवीरको भिडन्त

अन्नपूर्ण शुक्रवार, असार २३, २०७४ 24388 पटक पढिएको

Share This

चलचित्र ‘ट्युबलाइट’को असफलताले झट्का लागेका सलमान खानलाई रणवीर कपुरले अर्को झट्का दिने भएका छन् । हरेक इदमा आफ्नो चलचित्र रिलिज हुँदै आए पनि आउँदो वर्षको इदमा रणवीर अभिनीत चलचित्र ‘दत्त बायोपिक’ रिलिज हुने भएको छ ।

सञ्जय दत्तको जीवनीमा आधारित राजकुमार हिरानीको निर्देशन रहेको यो चलचित्र बलिउडमा प्रतिक्षित मानिएको छ । आउँदो इदमा सलमान अभिनीत ‘भारत’ वा ‘दबंग ३’ पनि रिलिज हुने भएकाले उनीहरूबीच भिडन्त हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100