MENU

रणवीरलाई छलेर दीपिका अर्कैसँग डेटमा

अन्नपूर्ण शुक्रवार, असार ३०, २०७४ 24463 पटक पढिएको

Share This

बलिउड अभिनेत्री दीपिका पादुकोण प्रेमी रणवीर सिंहलाई छलेर सर्वियाका टेनिस खेलाडी नोवाक जोकोविचसँग डेटिङ गरिरहेको प्रसंगले बलिउड तताएको छ । यो कुरा जोकोविचकी पूर्वप्रेमिका नताशा बेलवेलेकले खुलासा गरिदिएकी हुन् । सन् २०१६ मा दीपिका र जोकोविचले अमेरिकाको लस एन्जलसमा डिनर गरेका थिए ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100