MENU

सकसमा कपिलको 'सो'

635x90

अन्नपूर्ण शुक्रवार, साउन २७, २०७४ 8301 पटक पढिएको

Share This

भारतीय टेलिभिजन सोनीमा प्रसारण भइरहेको ‘दी कपिल शर्मा सो’ पछिल्लो समय समस्यामा छ । टीआरपी उच्च भएकै बेला केही कलाकारले सो छाड्नुका साथै कपिल पनि बिरामी परेकाले सोको टीआरपी खस्किएको छ । त्यसैले सोनीले कपिलसँग पुनः सम्झौता नगर्ने चर्चा चले पनि सो बन्द नहुने भएको छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100