MENU

हरायो चलचित्र खेल्ने रहर

अन्नपूर्ण शुक्रवार, साउन २७, २०७४ 5507 पटक पढिएको

Share This

चलचित्र ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज मनका कुरा’ गीतको कभर भिडियोमा मोडलिङ गरेपछि धेरैले नोटिस गरेका मोडेल एवं नायिका सुमन ढकाललाई पछिल्लो समय चलचित्रमा अभिनय गर्ने मोह हराउन थालेको छ । आफूले काम गरेको चलचित्र प्रदर्शनमा नआएपछि अभिनयप्रति नै जाँगर चल्न छाडेको उनको भनाइ छ । ‘अब राम्रो ब्यानर र टिम पाएँ भनेमात्रै चलचित्रमा काम गर्छु’, उनले भनिन् ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100