MENU

विराटनगर विमानस्थलमा जहाज डुब्यो

अन्नपूर्ण शनिवार, साउन २८, २०७४ 8777 पटक पढिएको

Share This

दुई दिनदेखि लगातार वर्षाहुँदा विराटनगर विमानस्थलमा उडानको तयारीमा रहेको हवाइजहाज डुबेको छ । श्री एयरलाइन्सको हवाइजहाज शनिबार बिहान विमानस्थलमा पानी पसेपछि जहाज डुबेको हो । तस्बिर : सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100