MENU

बोर्डको बाँधमा निकास नहुँदा गौर डुबानमा

आइतवार, साउन २९, २०७४ 1136 पटक पढिएको

Share This

रौटहत : नेपाल भारत सीमानामा निकास नहुँदा रौटहत सदरमुकाम गौर डुबानमा परेको छ । अविरल वर्षाका कारण सदरमुककाम गौर जलमग्न भएको छ । सदरकुमाममा चार फिटसम्म पानी आएपछि यहाँको जनजीवन अस्तव्यस्त भएको छ । भारी वर्षाका कारण उद्वारमा कठिनाइ भइएको छ ।तस्बिर : फणी महत

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100