MENU

ललितपुरको इमाडोल र लुभु जलमग्न (फोटो फिचर)

635x90

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 7828 पटक पढिएको

Share This

बाढीले उपत्यका पनि प्रभावित

ललितपुर : अविरल वर्षाका कारण ललितपुरको इमाडोल र लुभु जलमग्न भएको छ । गोदावारी नदीमा आएको बाढी वस्तीमा पसेपछि इमाडोल र लुभु जलमग्न भएको हो । वस्तीमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ । भारी वर्षाले इमाडोल र लुभुका ६० घरघन्दा बढी डुबानमा परेका छन् । वस्तीमै बाढी पसेपछि स्थानीयहरु सुरक्षित स्थानमा गएका छन् ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100