MENU
विप्लवका जिल्ला इन्चार्ज सहित पाँच पक्राउ  

सोमवार, मंसिर ४, २०७४ 1645 पटक पढिएको

निर्वाचनविरोधी गतिविधी गरेको आरोपमा मोरङका विभिन्न ठाउँबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।