MENU
मन्त्रालयको संख्या

आइतवार, फागुन १३, २०७४ 460 पटक पढिएको

केपी ओली नेतृत्वको सरकारले ३० वटा मन्त्रालयलाई घटाएर १७ वटामा सीमित गरेको छ। यसअघिका सरकारले मन्त्रालयको संख्या ३० सम्म पुर्‍याएका थिए। जसरी पनि सत्तामा टिकिराख्ने मनोवृत्तिबाट निर्देशित भएर गठबन्धन सरकार जोगाउन, आफूअनुकूल व्यक्तिलाई मन्त्री बनाउन मन्त्रालय टुक्र्याउने र संख्या बढाउने गलत अभ्यास यसबीच धेरै देखिए। अहिले ओली नेतृत्वको सरकारले मन्त्रालयको संख्या