MENU
मन्त्रीहरूमा 'फस्ट' हुने रहर छ

आइतवार, फागुन १३, २०७४ 1487 पटक पढिएको

सरल व्यक्तित्व र सामान्य जीवनशैलीका लालबाबु पण्डित सुशील कोइरालाको सरकारका पालामा सामान्य प्रशासनमन्त्री हुँदा विदेशी ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीको जागिर जानेगरी कानुन बनाएका कारण चर्चामा आएका थिए । प्रतिनिधिसभा निर्वाचनमा मोरङ—६ मा कांग्रेसका शेखर कोइरालालाई हराएर उनी फेरि चर्चामा आए । डेढ