MENU
बैशाखदेखि भैरहवा लोडसेडिङ मुक्त

सोमवार, फागुन ७, २०७४ 758 पटक पढिएको

अगामी नयाँ वर्षदेखि भैरहवा क्षेत्र लोडसेडिङ मुक्त गरिने तयारी थालिएको छ।भैरहवा क्षेत्रमा खपत हुने अवाश्यक विद्युत आपूर्ति गरेर  लोडसेडिङ मुक्त गरिने तयारी थालिएको हो।गर्मीयाममा दैनिक ८ घण्टा र जाडोयाममा दैनिक ३ घण्टा भैरहवा क्षेत्रमा लोडसेडिङ हुँदै आएको छ।जसका कारण सर्वसाधरणदेखि लिएर औद्योगिक क्षेत्र समेत प्रभावित हुँदै आएका छन्।