MENU
नक्कली नोटको बिगबिगी

बुधवार, मंसिर ६, २०७४ 762 पटक पढिएको

निर्वाचन नजिकिँदै गर्दा म्याग्दीमा नक्कली नोटको बिगबिगी छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। विशेषगरी एक हजार रुपैयाँका नोट बढी नक्कली पाइएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुई दिनअघि बेनीस्थित