MENU
टाटा मोटर्सको लाइफ स्टाइल एसयूवी टाटा नेक्सन लन्च

शुक्रवार, फागुन ११, २०७४ 615 पटक पढिएको

टाटा मोटर्सले आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका साथ कमप्याक्ट एसयूवी वर्गमा प्रवेश गर्दै शुक्रबार आफ्नो जेन–नेक्स्ट लाइफ स्टाइल एसयूवी, टाटा नेक्सनको व्यवसायिक लन्च गरेको छ । टाटा नेक्सन, टाटा मोटर्सको ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन हो ।