MENU
एक महिनासम्‍म एनालगबाटै टिभी प्रसारण गर्न दिने मन्त्रालयको निर्णय

शुक्रवार, मंसिर १, २०७४ 4533 पटक पढिएको

सूचना तथा सञ्‍चार मन्त्रालयले नेपालीसहित ३५ वटा च्‍यानललाई मंसिर मसान्तसम्‍म केबलबाटै प्रसारण गर्न दिने निर्णय गरेको छ।देशमा मंसिर १० र २१ गते हुन् गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्‍य नजर गर्दै मन्त्रालयले सो निर्णय गरेको हो।