MENU
इन्टरनेटमा फड्को

शनिवार, फागुन १२, २०७४ 1859 पटक पढिएको

 नेपालमा इमेल/इन्टरनेट सेवा सुरु भएको २३ वर्ष पुगेको छ। २३ वर्षको यस अवधिमा यो क्षेत्रमा भएको जति विकास सायदै अन्य कुनै क्षेत्रले हासिल गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ६३.१७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन्। विगत सात वर्षको अवधिमा ५४.४३ प्रतिशतले इन्टरनेट