MENU
एथ्लेटिको मड्रिडले बराबरी खेल्दा बार्सिलोनालार्इ फाइदा

आइतवार, माघ ७, २०७४ 286 पटक पढिएको

स्पेनिस ला लिगामा उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले बराबरी खेलेपछि बार्सिलोनाको उपाधि यात्रा सहज भएको छ । उपाधि होडमा दोस्रो स्थानमा रहेको एथ्लेटिको गिरोनासँग १-१ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनालार्इ फाइदा भएको हो ।