MENU
झापा गोल्ड कप : चार हजार दर्शक अट्ने बाँसको प्याराफिट बनाइँदै

आइतवार, फागुन १३, २०७४ 347 पटक पढिएको

 फागुन १९ गते देखि झापाको डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्ड कपको तयारीलाई तीव्रता दिइएको। खेल हेर्न आउने दर्शक बस्नका लागि अस्थाई प्याराफिट निर्माण गर्ने र खेल मैदानलाई व्यवस्थित बनाउने काम जारी रहेको आयोजकले बताएको छ। यस पटक खेल हेर्नका लागि मैदानको दाँया र बाँया बाँसको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको र खेल मैदानमा दुबो उमार्ने र