MENU
महिला विश्वकप छनोट : कठिन बन्दै नेपालको यात्रा

बुधवार, मंसिर ६, २०७४ 3001 पटक पढिएको

लगातार दोस्रो खेल पनि वर्षाका कारण प्रभावित भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपालका लागि अगाडिको यात्रा कठिन बन्दै गएको छ। थाइल्यान्डमा जारी छनोट प्रतियोगिताअन्तर्गत नेपाल र हङ्कङबीच सोमबार हुने भनिएको खेल वर्षाका कारण सुरु नै हुन सकेन। वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङ्कङ दुवैले