MENU
श्रीलंकामा बाढी पहिरो, सयभन्दा बढीको मृत्यु ५ लाख विस्थापित

सोमवार, जेठ १५, २०७४ 967 पटक पढिएको

श्रीलंकामा मनसुनपूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परेका कारण पाँच लाख व्यक्ति विस्थापित भएका छन् र अझै कतिपय जोखिमयुक्त अवस्थामा छन् ।सेनाको मातहतमा सञ्चालित उद्धारकार्यका क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । यस दैवी प्रकोपमा परी शनिबार रातिसम्म १ सय २२ जनाको मृत्यु