MENU
'इरान विश्वका लागि खतरा'

सोमवार, फागुन ७, २०७४ 736 पटक पढिएको

‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिख सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्दै आइतबार बताएका छन्।नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले लेखेको छ, ‘हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई पुनर्लेखन गर्न दिनेछैनौं।