MENU
आगलागीमा परी पञ्जाबमा १३ को मृत्यु

बुधवार, मंसिर ६, २०७४ 728 पटक पढिएको

उत्तरी भारतीय राज्य पञ्जाबमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ। सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन्।