MENU
साउदी अरबमा सात महिनादेखि २३ जना नेपालीको बिजोग

बिहीबार, फागुन १०, २०७४ 717 पटक पढिएको

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स अन्तरराष्ट्रीय रोजगार सेवा प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो । साउदी अरबस्थित इम्पोर्टर सोलुसन कन्ट्राक्टिङ एस्ट कम्पनीमा रोजगारी गर्न पुगेका ती नेपाली काम नदिँदा उनीहरुको बिचल्ली भएको हो । उनीहरुलाई कम्पनीले खाना र ज्याला