MENU
सुन्दरीको गभर्नर बन्ने सपना

शुक्रवार, भदौ ३०, २०७४ 2020 पटक पढिएको

९७औं ‘मिस अमेरिका’को ताज २३ वर्षीया सुन्दरी कारा मुन्डले हात पारेकी छन् । ताज जितेपछि उनको सुन्दरता र प्रतिभाको प्रशंसासँगै फिगरको चर्चा चुलिएको छ । कारालाई स्विमसुट सबभन्दा आकर्षक देखिएको प्रतिक्रिया मिलेको छ । ब्युटीफुल बिकिनी, वान पिस सुटमा पनि उनी त्यत्तिकै सुन्दर देखिएकी थिइन् ।