MENU
जंगली मुला होइन सारामागो

शनिवार, फागुन १२, २०७४ 858 पटक पढिएको

मृत्युले हडताल गरे के हुन्छ ? अर्थात्, कुनै एउटा मुलुकको परिधिभित्र कसैको पनि मृत्यु हुन छोड्यो भने के हुन्छ ? एउटा बेनामे देशमा त्यस्तो समय आयो। मृत्युशय्यामा घिटिघिटी भएका मान्छे बौरिन थाले। बुढ्यौलीले थलिएर ‘आज हो कि भोलि’ भनिएका मान्छेको मृत्यु टर्‍यो। मान्छे मर्न छोडेपछि सबभन्दा पहिले त्यो मुलुकको महत्वपूर्ण धार्मिक संस्था चिन्तित बन्यो। मान्छेले