MENU
पत्रकार विनीता मरहट्टाको तीज गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

आइतवार, साउन ८, २०७४ 1421 पटक पढिएको

पत्रकार विनीता मरहट्टाको तीज गीत ‘टिमिक्कै चोली’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको गीतका शब्द पत्रकार मधु शाहीका हुन्। पत्रकार मरहट्टाको श्वरमा सजिएको गीतमा ज्योतिप्रकाश विकले संगीत भरेका छन्। राजधानीका विभिन्न स्थलमा छायांकन भएको म्युजिक भिडियोमा पत्रकार मरहट्टा, मधु शाही र मुना पन्थीले अभिनय गरेका छन्।