MENU
देउवाको गृहजिल्लामै

सोमवार, असार १२, २०७४ 8758 पटक पढिएको

पार्टीभित्र उम्मेदवारका लागि असन्तुष्टि चुलिइरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्लाका लागि आफै टिकट बाँड्नुभएको थियो । त्यसले जिल्लाका नेता–कार्यकर्तामा भने असन्तुष्टि देखिएको छ । अन्ततः अहिले जिल्लाभरि स्वतन्त्रका नाममा 'बागी' उठेका कांग्रेसका उम्मेदवार देउवाका लागि भारी बनेका छन् ।