MENU
म बिरामी मार्न चाहन्नँ

शनिवार, असोज ७, २०७४ 10047 पटक पढिएको

रातको दुई बजेको छ । म मेरो अस्पतालको ड्युटी रुमको झ्यालबाहिर हेर्दै टोलाइरहेकी छु । मनमा अनेक कुरा खेलिरहेको थियो । केही समयअघिको कुरा हो । त्यतिबेला चिकित्साशास्त्रको पाँचबर्से पढाइ र असाध्यै कठिन परीक्षा उत्तीर्ण गरेर प्रयोगात्मक अभ्यासको लागि इन्टर्नसिप सुरु गरेकी थिएँ । दैनिक आउँथे नयाँनयाँ चुनौती र अनुभव । त्यतिबेलाको एउटा घटना म कहिल्यै