MENU
अनेक प्रश्नमा कांग्रेस

बुधवार, मंसिर ६, २०७४ 1017 पटक पढिएको

नेपाली कांग्रेस नेपालको इतिहासलाई ऐतिहासिक र अभूतपूर्व मोड दिने मुलुकै सबैभन्दा प्रजातान्त्रिक पार्टी हो। पारिवारक जहानिया राणाशासनको विरुद्धमा जनक्रान्ति घोषणा गरेर नेपाललाई प्रजातान्त्रिक युगमा प्रविष्ट गराउन यस पार्टीको निर्णायक भूमिका छ। बीपी कोइरालाले भारतको अंग्रेजविरोधी आजादीको लडाइँमा भाग लिएर भारतलाई अंग्रेजको दासताबाट मुक्त