MENU
गठबन्धनबाट डराउनु पर्दैन

आइतवार, फागुन १३, २०७४ 444 पटक पढिएको

नेपालका कम्युनिस्टहरूमा सैद्धान्तिक मतभेदभन्दा पनि व्यक्तिगत टकराव बढी देखिन्छ। सैद्धान्तिक र वैचारिक रूपमा कम्युनिस्टहरू स्पष्ट हुन सकेका छैनन्। बरु यो मानेमा नेपाली कांग्रेस स्पष्ट छ।