MENU
उम्मेदवारमाथिको आक्रमण निन्दनीय: अमेरिका

सोमवार, मंसिर ४, २०७४ 1395 पटक पढिएको

संयुक्त राज्य अमेरिकाले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत हिंसाद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कार्यको निन्दासमेत गरेको छ। 'स्थानीय तहका तीनवटै चरणका निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएपछिको अवस्थामा अहिले उम्मेदवारमाथि