MENU
'मतदान स्थलमा भोट हाल्‍ने वातावरण बनाऊ'

बुधवार, मंसिर ६, २०७४ 65 पटक पढिएको

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मंसिर १० गते निर्वाचनमा मतदाताहरुलाई निर्धक्कका साथ मतदान गर्ने वातावरण बनाइदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। निर्वाचनको अनुगमनका लागि दोलखा आइपुगेका यादवले निर्वाचन स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन सुरक्षा निकाय र सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन्। प्रमुख आयुक्त यादवले भने,