MENU
आर्थिक समृद्धिको नेतृत्व गर्न कांग्रेसको विकल्प छैन : चौधरी

मंगलवार, मंसिर ५, २०७४ 288 पटक पढिएको

 उद्योगपती एवम् नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालमा आर्थिक समृद्धिको अभियानमा नेतृत्व गर्न कांग्रेसको विकल्प नभएको बताएका छन्।