MENU
घुन्सा दुर्घटनाको सम्झना रामकोटमा

शनिवार, असोज ७, २०७४ 176 पटक पढिएको

 घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी एघारौं स्मृतिसभा सम्पन्न गरेको छ। घुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङलगायतका स्वदेशी तथा विदेशी नागरिकसहित २४