MENU
मिर्गौला पीडित गायिका जलजलालाई कोरियाबाट सहयोग

आइतवार, फागुन १३, २०७४ 129 पटक पढिएको

गायिका जलजला परियारको उपचारका निम्ति अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले राहत रकम सहयोग गरेको छ।मंचले दुवै मृगौलाले काम गर्न छोडेपछि टिचिङ अस्पतालमा उपचार गराइरहेकी परियारलाई १ लाख १३ हजार ३ सय ५० सहयोग गरेको हो।