MENU
निर्वाचन आयोगविरुद्ध प्रेमबहादुर सिंहको आक्रोश : एक दिन षड्यन्त्रको पर्दाफास हुन्छ

शनिवार, फागुन ५, २०७४ 4431 पटक पढिएको

प्रतिनिधिसभा समानुपातिक निर्वाचन तर्फको बन्द सूचीमा मेरो नाम पिछडिएको क्षेत्रको १ नम्बर प्राथमिकता क्रममा रहँदा पनि मेरो नाम सूचीमा नपरेकोमा विभिन्न क्षेत्रबाट चिन्ता, चासो, आक्रोश सहानुभूति र आश्चर्य व्यक्त गर्नुहुने सबै महानुभावहरु प्रति धन्यवाद ज्ञापन गर्दै यस सम्बन्धमा भएको वास्तविकता सार्वजनिक गर्न चाहन्छु ।