MENU
‘भुइयाँ’ लाई दुई लाख पुरस्कार

सोमवार, माघ १, २०७४ 864 पटक पढिएको

पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान पुरस्कार ‘भुइयाँ’लाई प्रदान गर्ने भएको छ । लेखक यज्ञशलाई दुई लाख दुई हजार दुई रुपैयाँको पहिचान पुरस्कार चैत्रको पहिलो साता प्रदान गरिने नेपाल प्रतिनिधि कवि गणेश खालिङले जानकारी दिए ।