MENU
मोदी राजमा मार्क्सवादको भजन

आइतवार, फागुन १३, २०७४ 203 पटक पढिएको

हिन्दी कवि विष्णु खरे जंगिदै थिए– ‘साहित्य उत्सव भन्दैमा साहित्यको मात्र कुरा गरेर कसरी हुन्छ ? आज समाजमा जे भइरहेको छ, त्यसबारे नबोलेर/नलेखेर हुन्छ ? मोदीविरुद्ध कसले बोल्ने ? राजनीतिका कुरा गर्नुस्। सीधा–सीधा मोदीलाई ललकार्नुस्। अनि मात्र तपाईंको प्रगतिशील साहित्यको प्रभाव रहन्छ।’