MENU
तीन संगीतकर्मीलाई ‘कृपा संगीत रत्न’

सोमवार, फागुन ७, २०७४ 236 पटक पढिएको

कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।