MENU
तरकारीवालीदेखि प्रिया प्रकाश: जसलाई इन्टरनेटले स्टार बनायो

शुक्रवार, फागुन ४, २०७४ 1948 पटक पढिएको

अहिलेको प्रविधिको तीब्र विकासको युगमा साधारण मानिसलाई पनि सामाजिक सञ्जालले स्टार बनाउने क्षमता राख्छ । यसको ताजा उदाहरण १८ वर्षीया मलयालम कलाकार प्रिया प्रकाश वारियर रहेकी छन् ।