MENU
विदाका दिन पनि कार्यालयमै हुन्छन् कुलमान

बुधवार, बैशाख ६, २०७४ 66872 पटक पढिएको

कुलमान घिसिङले नेतृत्वलाई एउटा ‘पद’ का रूपमा मात्र स्वीकारेका भए आज पनि नेपाली जनताले दैनिक १०/१२ घण्टा अँध्यारोमै बस्नुपथ्र्यो । तर, उनले नेतृत्वलाई ‘क्रिया’का रूपमा लिए । र, उमारे आफूभित्र देशलाई अँध्यारोमुक्त बनाउने गहन संकल्पबोध । उनमा व्याप्त ऊर्जा, संकल्प–शक्ति र दूरदृष्टिकै कारण काठमाडौं उपत्यका, भरतपुर र पोखरा पूर्णतः